स्वास्थ्य-जीवनशैली

  • स्वास्थ्य संकटकाल लगाउने विषयमा सिसिएमसी बैठकमा छलफल

    २ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएकाले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा आइतबार बसेको सीसीएमसीले संक्रामक रोग ऐन…
  • टेकु अस्पतालले पिसिआर परीक्षण रोक्यो

    २८ बैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा अनिश्चित कालका लागी स्थगित गरेको छ । मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो। विशेष कारणवश…
  • काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १९८ जनामा कोरोना संक्रमण

    २६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् । यो अवधीमा…
  • ‘कोरोना भाईरस हावाबाट पनि सर्छ’ -डब्ल्यूएचओ

    २६ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस हावाबाट पनि सर्न सक्ने बताएको छ । कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि डब्ल्यूएचओले कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको हो ।…
  • कोरोनाको नयाँ रेकर्ड : एकै दिन ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि,५० को मृत्यु

    २४ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा एकै दिन यति धेरै संक्रमित भएको पहिलो पटक हो । २० हजार ४…
  • पछिल्लो ८ घण्टामा रुपन्देहीमा चारजना कोरोना संक्रमितको मृत्यु

    २२ बैशाख, काठमाडौं । लुम्बिनी प्रादेशिमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका…
  • औषधी अभाव हुन दिदैनौं -औषधी व्यवस्था बिभाग

    २१ बैशाख, काठमाडौं । औषधी व्यवस्था बिभागले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अभाव हुन नदिने जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा…
  • कोरोना संक्रमण भए के गर्ने ?

    २१ बैशाख, काठमाडौं । कोरोना महामारीले यति बेला विश्व नै आतंकित भईरहेको छ । विश्वका कैयौ बिकसित राष्ट्रहरुमा समेत यो महामारीले भयाबह स्थितीको सिर्जना गरेको छ । छिमेकी देश भारत र हाम्रो देश नेपाल पनि…
  • एकै दिन पाँच हजार सात सय ६३ जनामा कोरोना पुष्टि,१९ जनाको मृत्यु

    १८ बैशाख, काठमाडौं । नेपालमा शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४०३ पिसिआर परिक्षणका क्रममा ५ हजार सात सय ६ जना र ५६६ एन्टीजेन…
  • धनगढीमा कोरोना संक्रमणका कारण थप तीनजनाका मृत्यु

    १८ बैशाख, काठमाडौं । धनगढीमा कोरोना संक्रमणका कारण थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको…