प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य


५ बैशाख, काठमाडौं । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको घोषण गर्नुभएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते देखि सुरु भएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार