एमाले केन्द्रीय पार्टी कार्यलय अब थापाथलीमा


९ बैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहिबार बिहान थापाथलीमा नयाँ पार्टी कार्यालयको उद्घाटन गरेसँगै एमालेको केन्द्रीय कार्यालय थापाथली सरेको हो ।

ओलीले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गर्नु भएको छ ।बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार