काठमाडौं उपत्यकाले घुम्टो खोल्दै (फोटो फिचर)


९ बैशाख, काठमाडौं । बिहिबार बिहान काठमाडौं उपत्यका सहित देशका बिभिन्न भागमा बर्षा भयो ।

बर्षा पछि काठमाण्डौ उपत्यकाको प्रदुषण केहि कम भएको छ । यहाँको मौसम बिहिबार सफा देखिएको छ ।

धेरै दिन देखि यहाँको आकाश तुवाँलोले ढाकेको थियो । तुवाँलो हटेसँगै काठमाडौं उपत्यकाले घुम्टो खोलेको जस्तै देखिएको छ ।


रेडियाे काठमाण्डुकाे स्टुडियाेबाट देखिएकाे दृश्य

फाेटाेः मनाेज धमलf

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार