सेयर बजारमा ५०.५६ अङकको पहिरो


१३ बैशाख, काठमाडौं । सोमबार कारोबार सुरु भएको १० मिनेटमा नै सेयर बजार परिसूचक नेप्से ५०.५६ अंकले घटेको छ । बजारमा सबै उपसूचकमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो ।

कोरोना संक्रमणदर बढेपछि सरकारले सहरमा ५०० र गाँउमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा गर्ने तयारी गरिरहेको बेला त्यसको सुरुवाती असर सेयर बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार