निषेधाज्ञाको पहिलो दिन सुनको मुल्य तोलामा ३ सय रुपियाँले बढ्यो


१६ बैशाख, काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तीन सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा तीन सय रुपियाँले बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार