सुनको मुल्य बढ्यो


२० बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुन मुल्यमा आज सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले वृद्धि भई ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार