नेपाल सुपर लिग फुटबलः चितवन र बिराटनगर सिटी भिड्दै


२० बैशाख,काठमाण्डौ ।नेपाल सुपर लिग फुटबलमा आज एफसी चितवन र बिराटनगर सिटीबीच प्रतिस्पर्धा हुदैँछ ।त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा साझ साँढे ५ बजे हुने खेलमा दुबैटोली उच्च मनोबलका साथ मैदान उत्रदैँछन ।

अहिलेसम्म जितबिहीन रहेको चितवन पहिलो जितको खोजीमा हुँदा एक खेलमा हार,एकमा जित र एक खेलमा बराबरी खेलेको बिराटनगर आजको खेल जित्दै अघिल्लो चरणमा प्रबेश गर्ने दाउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार