कांग्रेसको पदाधिकारी बैठक आज


२१ बैशाख,काठमाण्डौ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने भन्दै राष्टपतिले संसद अधिवेशन आव्हान गरेपछि आफ्नो धारणा तथा रणनिति बनाउन कांग्रेसले पदाधिकारीसहित पूर्व पदाधिकारीको बैठक बोलाएको होे । बैठक काङ्गे्रस सभापति शेरबहादुर देउवा निबार बुढानिलकण्ठमा २ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार