सुनको मुल्य बढ्यो


२१ बैशाख, काठमाडौं । मंगलबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैयाँ वृद्धि भई प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको आज तोलामा ९० हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । साथै चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य तोलामा ३२५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार