काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ।
पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिइन लागेको हो।