प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, ९ माघ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्