प्रतिनिधि सभाको बैठक बस्दै, बैठक दिउँसो १ बजे बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, १० माघ।प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्