कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, १२ माघ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्