खेलकुद

एपीएफलाई हराउँदै चर्च ब्वाइजले जित्याे झापा गाेल्डकपकाे उपाधि

काठमाडौं, २८ फागुन ।  सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेकाे छ । बिर्तामाेडकाे डोमालाल रङ्गशालामा आज भएकाे