मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग  खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्