काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेलमा टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
लुम्बिनीले काठमान्डु गुर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।




