काठमाडौं , १२ असार। अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग लिखित जवाफ मागेको छ ।
अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज लिखित जवाफ मागेको हो ।