सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८,वैशाख काठमाडौँ । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।

सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्