संघीय संसद्का दुवै सदनको बैठक आज

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ जेठ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विननियोजन विधेकका सिदान्त र प्रथामिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालये जनाएको छ। साथै प्रतिनिधिसभा नियमवाली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुदैछ ।

समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

यस्तै राष्ट्रिसभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ। विनियोजन विधेयकासिद्धान्त र प्रथामिकताबारे छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी