प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ जेठ, काठमाडौं ।  प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।

यी उजुरी भोलि मंगलबार खोल्ने तयारी छ ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्