मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 १२ जेठ, काठमाडौं ।  मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार भएको हो ।

प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्