सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै सरकारी योजना कार्यान्वयनका बारेमा छलफल हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्