१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाको हकमा उपसभापति र महामन्त्रीहरू मौन रहँदा पूर्व सहमहामन्त्री किशोरसिंह राठौरले चुनौती दिएका छन् ।
आफू त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा गगन सदस्य रहेको सम्झाउँदै उनलेे भनेका छन्-मलाई पूर्वसभापति शेरबहादुर देउवाले सभापतिमा उठ्न पठाएको हैन ।
उनले अगाडि भने-‘गगनकै कारण पार्टी तीन चिरा भएको छ,अब उनलाई किन जिताउने ?”





