दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश उमेश मैनालीको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो।

आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सांसद रचना खतिवडाले दिएको जाहेरीपछि प्रसाईं पक्राउ परेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्