विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १७ असोज । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको हो ।

यस्तै टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्