सुर्खेतको जंगलमा युवायुवतीको शव फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १६ पुस । सुर्खेतको वीरेन्द्रनगरमा रहेको शहीद पार्क नजिकैको जंगलमा युवायुवती मृत फेला परेका छन्। मर्निङ वाक गएका स्थानीयले दुईजनाको शव केही मिटरको दूरीमा देखेका थिए । त्यस पश्चात उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

शवको पहिचान हसन बाँकी रहेको र घटनाबारे अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी