आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० पुस । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ। आज सुन २ हजार १ सय रुपैयाले घटेर तोलामा २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलामा ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंल जनाएको छ । शुक्रबार चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी