पूर्वराजा ज्ञानेन्द्र शाह जानकारी मन्दिर दर्शन गर्न जाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह यहीँ माघ १२ गते जनकपुर जाने भएका छन् । उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेका हुन् ।

संवाद सचिव फणि पाठकका अनुसार जनकपुरमा पूर्वराजा शाहले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी