आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तो छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1146.46147.06
EUR  (European Euro)1174.13174.85
GBP  (UK Pound Sterling)1200.76201.58
CHF  (Swiss Franc)1188.99189.77
AUD  (Australian Dollar)1101.50101.92
CAD  (Canadian Dollar)1106.83107.27
SGD  (Singapore Dollar)1115.65116.12
JPY  (Japanese Yen)109.549.58
CNY  (Chinese Yuan)121.0621.14
SAR  (Saudi Arabian Riyal)139.0639.22
QAR  (Qatari Riyal)140.1940.35
THB  (Thai Baht)14.724.74
AED  (UAE Dirham)139.8840.04
MYR  (Malaysian Ringgit)137.0637.21
KRW  (South Korean Won)10010.1510.19
SEK  (Swedish Kroner)116.4216.49
DKK  (Danish Kroner)123.3223.41
HKD  (Hong Kong Dollar)118.7718.85
KWD  (Kuwaity Dinar)1480.12482.08
BHD  (Bahrain Dinar)1388.46390.05
OMR  (Omani Rial)1380.44382.00

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्