कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेट माथी छलफल हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सुर्खेत, १३ असार । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ ।

प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाईएको छ ।

प्रदेश सरकारको प्र्रस्तुत गरेकोा आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा कार्यक्रम माथी आजवाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी