१२ वैशाख काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।
काठमाडौँमा रहेका पदाधिकारीहरूलाई बैठकमा सहभागी हुन उनले आग्रह गरेका छन् ।






