१४ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।
आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए ।