आज सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौँ, २२ पुस । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । आज ३ हजार १ सय रुपैयाँले बढेर सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेको छ । चाँदी १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी