प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ असार । एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

 

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको भन्दै सदन अवरुद्ध गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी