२७ चैत, काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समितिलाई एकैपटकमा पूर्णता दिइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आज सबै समितिहरुको नाम प्रस्ताव गरे र प्रतिनिधिसभाको वैठकले स्वीकृत गरिदियो ।
समितिहरुमा रास्वपाका सांसदहरुको प्रभूत्व छ भने अन्य पार्टीका सांसदहरु पनि समेटिएका छन् ।
कुन समितिमा कोको छन् त ? हेर्नुस पूरा सूची:





