यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1150.51151.11
EUR  (European Euro)1177.07177.77
GBP  (UK Pound Sterling)1204.87205.68
CHF  (Swiss Franc)1193.46194.23
AUD  (Australian Dollar)1109.21109.65
CAD  (Canadian Dollar)1110.45110.89
SGD  (Singapore Dollar)1118.90119.37
JPY  (Japanese Yen)109.639.66
CNY  (Chinese Yuan)122.1322.22
SAR  (Saudi Arabian Riyal)140.1340.29
QAR  (Qatari Riyal)141.2941.46
THB  (Thai Baht)14.684.70
AED  (UAE Dirham)140.9841.14
MYR  (Malaysian Ringgit)138.4938.65
KRW  (South Korean Won)10010.3710.42
SEK  (Swedish Kroner)116.3616.42
DKK  (Danish Kroner)123.6923.79
HKD  (Hong Kong Dollar)119.2219.30
KWD  (Kuwaity Dinar)1491.54493.50
BHD  (Bahrain Dinar)1398.91400.50
OMR  (Omani Rial)1390.90392.46

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी