पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन भएन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०७ जेठ , काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ । प्रधानको बुधबार निधन भएको हो ।

प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नभएको सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी