अमेरिकाबाट काठमाडौँ आएका गाेरखाका श्यामहरि जहाजमै अचेत भेटिए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

  १७ जेठ, काठमाडौं । टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका यात्रु जहाजमै अचेत भएका छन् ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए ।

अचेत फेला परेपछि विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई अनुसन्धानका लागि बोलाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्