शनिबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।


यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा गरिएको छ ।


राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Futuressoft

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1151.88152.48
EUR  (European Euro)1175.80176.50
GBP  (UK Pound Sterling)1203.73204.54
CHF  (Swiss Franc)1190.78191.53
AUD  (Australian Dollar)1106.92107.35
CAD  (Canadian Dollar)1108.58109.01
SGD  (Singapore Dollar)1118.30118.77
JPY  (Japanese Yen)109.489.52
CNY  (Chinese Yuan)122.4622.55
SAR  (Saudi Arabian Riyal)140.4740.63
QAR  (Qatari Riyal)141.6641.82
THB  (Thai Baht)14.644.66
AED  (UAE Dirham)141.3541.52
MYR  (Malaysian Ringgit)137.4337.58
KRW  (South Korean Won)10010.0010.04
SEK  (Swedish Kroner)116.1016.16
DKK  (Danish Kroner)123.5223.61
HKD  (Hong Kong Dollar)119.3819.46
KWD  (Kuwaity Dinar)1494.32496.27
BHD  (Bahrain Dinar)1402.78404.38
OMR  (Omani Rial)1394.47396.03

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्