यस्तो छ बागमती प्रदेशको बजेट, भौतिक मन्त्रालयलाई सबैभन्दा बढी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट सार्वजनिक गरेको छ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकता राख्दै यो अंकको बजेट सार्वजनिक गरेका हुन्।

सरकारले चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।

हेर्नुहोस् यस्तो छ बागमतीको नयाँ बजेट-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्