सुर्खेत, २६ असार ।६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको जनाइएको छ । हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको जनाइएको छ ।





