प्रधानमन्त्री शाह र चिनियाँ राजदुत बिच भेटबार्ता सम्पन्न

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ साउन। प्रधानमन्त्री वालेन्द्र शाह रण नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता संपन्न भएको छ ।

उत्तरी छिमेकी चीनका राजदुत माओमिङसँग पहिलोपटक एक्लै भेटबार्ता भएको हो। भेटबार्तामा द्विपक्षिय सबन्ध र बिकास साझेदारीलगायतमा कुरा भएको बुझिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्