पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुवैतर्फी सञ्चालनमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुवैतर्फी सञ्चालनमा आएको छ । गएराति २ः१२ बजे खेसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आज बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा पहिरो खसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी