लालबहादुर विकको न्यायका लागि माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० असार । लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।

सुनसरी जिल्ला अदालतबाट ठगी मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो।

तस्बिर

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्