रास्वपामा मनोनीत पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय जिम्मेवारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनोनीत गरेका पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी यसप्रकार रहेको छ ।

मनोनीत पदाधिकारी

  • सहमहामन्त्री: पुरुषोत्तम यादव
  • कोषाध्यक्ष: डा. मनोहर प्रधान
  • सहकोषाध्यक्ष: बसुमाया तामाङ
  • प्रवक्ता: जगदीश खरेल
  • सहप्रवक्ता: डा. नमिता यादव, सुरेन्द्र चौधरी

मनोनीत केन्द्रीय सदस्य

  • भूपदेव शाह
  • सुधन गुरुङ
  • सुनिल लम्साल
  • प्रतिभा रावल
  • पुरुषोत्तम यादव
  • बसुमाया तामाङ
  • सुरेन्द्र चौधरी
  • भक्तबहादुर राई
  • डा. मनोहर प्रधान

सचिवालय सदस्य

  • शिशिर खनाल
  • गणेश पराजुली
  • कवीन्द्र बुर्लाकोटी
  • विराजभक्त श्रेष्ठ
  • लिमा अधिकारी
  • दीपकराज बोहरा
  • समीक्षा बाँस्कोटा
  • शिव नेपाली
  • इन्दिरा राना मगर
  • मनिष झा

विभागीय जिम्मेवारी

  • संगठन विभाग प्रमुख: प्रमोद न्यौपाने
  • सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुख: विजय जैरू
  • जनस्वास्थ्य विभाग प्रमुख: डा. तोसिमा कार्की
  • पूर्वाधार विभाग प्रमुख: निशा डाँगी
  • अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुख: शिशिर खनाल
  • अर्थ विभाग प्रमुख: लिमा अधिकारी

नवनियुक्त तथा मनोनीत सबै पदाधिकारी, सदस्य र विभागीय प्रमुखहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्