एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियनएसिया कपमा छनोट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा युएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी