भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । विपद्पछि आवश्यक काम अघि बढाउन संसदीय विशेष समिति गठन भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव’ प्रस्तुत गरिएको थियो ।

उक्त प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी