सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्