खाना पकाउने ग्यासमा एकैचोटी प्रतिसिलिन्डर २३५ रुँपैयाले वृद्धि

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ , भदौ १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

निगमले खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले आज साँझ विज्ञप्ति निकालेर जानकारी दिएको छ । वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी